रसुवागढीबाट आउने ‘कन्टेनर’ कोरला नाकातर्फ ‘डाईभर्ट’
annapurnapost.com · Mon Aug 31 06:20:14 GMT 2026

मुस्ताङ : रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन्। नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्णरुपमा क्षति भएसँगै कोरला नाकामार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् ।
मुस्ताङको जोमसोममा आइतबार साँझ ६६ मालवाहक कन्टेनर आइपुगेका छन् । कोरलानाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरला नाकातर्फ ‘डाईभर्ट’ भएकाले मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको जानकारी दिए।
Read full story at source (annapurnapost.com)