प्रतिनिधि सभाका चार र राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
bishowkhabar.com · Wed Aug 05 02:25:44 GMT 2026

काठमाडौ– आज प्रतिनिधि सभा अन्तर्गतका चार र राष्ट्रिय सभाका दुई वटा समितिको बैठक बस्ने भएको छ ।
प्रतिनिधि सभा अन्तर्गत आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
Read full story at source (bishowkhabar.com)