अभिनेता प्रदीप रावतको मुम्बइमा निधन, अत्येष्टि आज बेलुका
onlinekhabar.com · Wed Aug 05 02:33:39 GMT 2026

काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावत को निधन भएको छ । अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी र व्यवस्थापक सिद्धार्थ तिवारीले रावतको निधनबारे अनलाइनखबरसँग पुष्टि गरेका छन् ।
कल्याणीका अनुसार मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा अभिनेताले मंगलबार अन्तिम सास लिए । त्यसपछि उनको शवलाई त्यहाँबाट नजिकै पर्ने गोरेगाउँस्थित निवासमा लगिएको थियो ।
Read full story at source (onlinekhabar.com)