इँटा भट्टाको पर्खाल भत्किँदा २ मजदुरको मृत्यु
setopati.com · Wed Aug 05 02:35:36 GMT 2026
बाँकेमा इँटाभट्टाको पर्खाल भत्किँदा २ मजदुरको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यू किसान इँटा भट्टाको पर्खाल भत्किएर घाइते भएका ४५ वर्षीय रामफैरिन कोरीको बुधाबर बिहान साढे ३ बजे उपचारको क्रममा मृत्यु भएको हो।
Read full story at source (setopati.com)