भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
nepalnews.com · Wed Aug 05 02:40:52 GMT 2026

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहकका घरमा भूमिगत विद्युत् लाइन जोड्न थालेको छ।
मङ्गलबारदेखि भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो। आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहीको घरमा लाइन जोडिसकेको छ।
Read full story at source (nepalnews.com)