सिमलतालमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
nagariknews.nagariknetwork.com · Wed Aug 05 02:38:02 GMT 2026

चितवनको सिमलताल नजिकै लेदोसहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
बुधबार बिहान ७:०५ बजे उक्त सडक खण्डको सिमलताल नजिक (किलोमिटर २४+६५०) पहिरो खस्दा आवागमन दुईतर्फी नै बन्द भएको हो। सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउनका लागि अहिले सडक डिभिजनको उपकरण परिचालन भइसकेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)