राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्दै अर्थमन्त्री
clickmandu.com · Wed Aug 05 02:45:54 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गर्दैछन् ।
अर्थमन्त्री वाग्लेले बुधबार बिहान साढे ९ बजे केन्द्रीय बैंकका १८ जना कार्यकारी निर्देशकहरूसँग छलफल गर्न लागेका हुन् ।
Read full story at source (clickmandu.com)