ऊर्जा विकासमा किन पछि पर्यो नेपाल ?
ekantipur.com · Wed Aug 05 02:48:36 GMT 2026

ऊर्जा विकासमा किन पछि पर्यो नेपाल ?
ऊर्जा क्षेत्रको बृहत्तर समस्या समाधान नहुनुमा निजी क्षेत्र मात्रै दोषी छैनन् । विद्यमान ऊर्जाका तमाम समस्या ज्युँकात्युँ छन् । सरकारले बनाउने हरेक उच्चस्तरीय समितिमा निजी क्षेत्रको प्रतिनिधित्व नभएसम्म ऊर्जा प्रवर्द्धकले उठाएका सवाल समाधान हुने लक्षण क्षीण भएको छ ।
Read full story at source (ekantipur.com)