नवप्रवर्तन मन्त्रालयमा के गर्दैछन् मन्त्री महावीर पुन ?
bishowkhabar.com · Wed Aug 05 02:47:48 GMT 2026

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल सरकारले नवप्रवर्तनको विकास र प्रवर्द्धनका लागि नवप्रवर्तकहरूलाई आवश्यक सहयोग गर्ने नीति अघि बढाउन लागेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले कार्यविधिसहित ऐन तयार गरी लागू गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
Read full story at source (bishowkhabar.com)