‘लालीबजार’ चलचित्र विवाद सर्वोच्चबाट उच्च अदालतमै फिर्ता
baahrakhari.com · Fri May 15 12:10:58 GMT 2026

काठमाडौं । चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न मागदाबीसहित दायर भएको निवेदनमा निर्णय गर्न उच्च अदालतमै फिर्ता पठाइएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरलेको संयुक्त इजलासमा भएको सुनुवाइपछि उच्च अदालतमै फिर्ता पठाइएको हो ।
Read full story at source (baahrakhari.com)