यी हुन् मिर्गौला बिगार्ने ५ बानी
ratopati.com · Wed Aug 05 02:52:28 GMT 2026

काठमाडौँ । हाम्रो खाने र पिउने बानीले प्रायः हाम्रो शरीरलाई धेरै रोगहरूको जोखिममा पार्छ । मिर्गौलालाई बिगार्ने पनि यही बानी हो । जब मिर्गौलाले राम्रोसँग काम गर्न छोड्छ, शरीरमा धेरै गम्भीर समस्याहरू उत्पन्न हुन्छन् ।
तर सबैभन्दा ठुलो समस्या यो हो कि धेरै मानिसहरूलाई प्रायः आफूलाई मिर्गौलासम्बन्धी समस्या भएको थाहा नै हुँदैन । आजको यस लेखमा हामी मिर्गौला बिगार्ने हाम्रा बानीबारे कुराकानी गर्नेछौँ ।
Read full story at source (ratopati.com)