एभरेस्ट बैंकको नाफा ४.७५% ले बढेर ५ अर्ब माथि, लाभांश क्षमता ३८.३२%
clickmandu.com · Wed Aug 05 02:51:30 GMT 2026

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ७ करोड रूपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै एभरेष्ट बैंकले अघिल्लो आवको भन्दा नाफा ४.७५ प्रतिशतले बढाएको हो ।
बुधबार बैंकले सार्वजनिक गरेको आव २०८२/८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आवको ४ अर्ब ८३ करोड ९९ लाख रूपैयाँको तुलनामा २३ करोड बढी हो ।
Read full story at source (clickmandu.com)