उडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने प्रस्ताव, मृत्यु भए डेढ करोडसम्म
nepalnews.com · Wed Aug 05 03:04:12 GMT 2026

काठमाडौं । सरकारले प्रस्ताव गरेको नयाँ हवाई कानुन पारित भए आन्तरिक उडानमा पनि यात्रुले एयरलाइन्सबाट क्षतिपूर्ति पाउने व्यवस्था लागू हुने भएको छ।
‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ मा एयरलाइन्सको लापरवाहीका कारण उडान ढिलो, रद्द, सामान हराउने वा क्षति हुने अवस्थामा यात्रुलाई क्षतिपूर्ति दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
Read full story at source (nepalnews.com)