उडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने, दुर्घटनामा मृत्यु भए डेढ करोडसम्म दिने प्रस्ताव
canadanepal.com · Wed Aug 05 03:00:27 GMT 2026

काठमाडौं - आन्तरिक हवाई यात्रालाई सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यसहित सरकारले ल्याएको नयाँ विधेयकमा उडान ढिलो, रद्द, सामान हराउने तथा दुर्घटनाजस्ता अवस्थामा एयरलाइन्स कम्पनीलाई आर्थिक रूपमा जिम्मेवार बनाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
‘आन्तरिक वायु सेवाको दायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पारित भएमा एयरलाइन्सको लापरवाहीका कारण उडान प्रभावित भए यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् ।
Read full story at source (canadanepal.com)