अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग आज छलफल गर्ने
nepalpress.com · Wed Aug 05 03:08:45 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सम्पूर्ण कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् ।
देशको वर्तमान वित्तीय अवस्था, आर्थिक समस्या र तिनका समाधानका उपायबारे समीक्षा गर्न बैठक बस्न लागेको हो ।
Read full story at source (nepalpress.com)