अनसनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, ७ दिनपछिको अनसन अन्त्य
newsofnepal.com · Wed Aug 05 03:10:28 GMT 2026

काठमाडौँ ।
नर्सिङ तथा मिडवाइफ्री क्षेत्रका संरचनागत सुधार, सेवा-सुविधा र पेसागत सुरक्षाका माग राख्दै साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच अन्ततः १९ बुँदे सहमति भएको छ।
Read full story at source (newsofnepal.com)