फुल्चोकीमा मान्छे हराउने घटना बढ्दै, सावधानी अपनाउन प्रहरीको अनुरोध
nepalbahas.com · Mon Jun 08 07:13:23 GMT 2026

फुल्चोकीमा मान्छे हराउने घटना बढ्दै, सावधानी अपनाउन प्रहरीको अनुरोध
२५ जेठ, ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
Read full story at source (nepalbahas.com)