बुटवल उपमहानगरले बाढी प्रभावितका लागि ५१ लाख सहयोग गर्ने
annapurnapost.com · Thu Aug 27 15:01:13 GMT 2026

बुटवल :
बुटवल उपमहानगरपालिका रुपन्देहीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएकाहरुका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
Read full story at source (annapurnapost.com)