इन्ड्राइभ चालकले आजबाट आन्दोलन गर्ने, यस्ता छन् माग
nepalpress.com · Wed Aug 05 03:30:47 GMT 2026

काठमाडौँ । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा राइडर तथा चालकहरूको उचित हकहित, संरक्षण र न्यायपूर्ण भाडादरको माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा विरोध कार्यक्रमहरूको घोषणा गरिएको छ।
डिजिटल राइड–सेरिङसम्बन्धी नीतिगत सुधार गर्न, चालक तथा राइडरहरूको उचित पारिश्रमिक सुनिश्चित गर्न र श्रम शोषण बन्द गराउन दबाब दिने उद्देश्यले यो आन्दोलन गरिएको हो ।
Read full story at source (nepalpress.com)