मुग्लिन–नारायणगढ सडक सुचारु
bishowkhabar.com · Wed Aug 05 03:36:08 GMT 2026

चितवन– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाएर दुवैतर्फको सवारी आवागमन सुचारू भएको हो ।
Read full story at source (bishowkhabar.com)