१९ बुँदे सहमतिपछि सत्याग्रहमा बसेकी ज्योति रानाभाटले गरिन् अनसन अन्त्य
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । विभिन्न माग राखेर सत्याग्रहमा बसेकी अभियन्ता तथा नर्स ज्योति रानाभाटले आफ्नो अनसन अन्त्य गरेकी छन्। सरकारी वार्ता टोली र रानाभाटबीच आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि उनले गत साउन १४ गतेदेखि सुरु गरेको अनसन तोडेकी हुन्।
उक्त सहमतिपत्रमा सरकारको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन्।
Read full story at source (hamrakura.com)