प्रधानमन्त्री साहले बोलाए मन्त्रिपरिषद् बैठक
bishowkhabar.com · Wed Aug 05 03:47:03 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
बैठक आज बुधबार बिहान ११:३० बजे सिंहदरबारमा बस्ने भएको छ ।
Read full story at source (bishowkhabar.com)