मधेसको मन्त्रिपरिषद् घटाउन कहाँ लाग्यो ‘ब्रेक’ ?
baahrakhari.com · Wed Aug 05 03:49:13 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशमा मन्त्रालयको संख्या घटाउने सहमति कागजमै सीमित भएको छ ।
नेपाली कांग्रेस नेतृत्वको मधेस सरकारले गएको जेठ १२ गते सत्तासाझेदार दलसँग १५ बुँदे सहमति गरेको थियो । सहमतिका बेला यही नयाँ आर्थिक वर्षदेखि मधेसमा मुख्यमन्त्रीसहित नौ मात्र मन्त्रालय राख्न सत्तासाझेदार दलहरू एकमत भएका थिए ।
Read full story at source (baahrakhari.com)