नेपालको सन्दर्भमा बाघ संरक्षण सफलता कि चुनौती ?
ratopati.com · Wed Aug 05 03:53:04 GMT 2026

बाघ (प्यान्थर टाइग्रिस) विश्वका सबैभन्दा आकर्षक तथा पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण ठुला मांसाहारी स्तनधारी प्राणीमध्ये एक हुन् । यसले वन पारिस्थितिक प्रणालीमा शीर्ष सिकारीको भूमिका निर्वाह गर्दै जैविक सन्तुलन कायम राख्न महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
ऐतिहासिक रूपमा बाघको वितरण अत्यन्त व्यापक थियो । यसको प्राकृतिक फैलावट पश्चिममा टर्की तथा क्यास्पियन क्षेत्रदेखि पूर्वमा रुसको सुदूर पूर्वी भागसम्म, उत्तरमा साइबेरियाका शीतोष्ण वनहरूदेखि दक्षिणमा इन्डोनेसियाका जाभा, बाली तथा सुमात्रासम्म फैलिएको थियो ।
Read full story at source (ratopati.com)