सिरहामा पेस्तोलसहित तीन जना युवक पक्राउ
kendrabindu.com · Wed Aug 05 03:52:44 GMT 2026

सिरहा । सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ११ बजे प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा शंका लागेर जाँच गर्दा २० वर्षीय सवरजित दासले लगाएको पाइन्टको दाहिने गोजीबाट म्यागजिनसहित ९ एमएम जस्तो देखिने पेस्तोल बरामद गरेको हो।
Read full story at source (kendrabindu.com)