मन्त्रिपरिषद् बैठक बस्दै
onlinekhabar.com · Wed Aug 05 03:50:29 GMT 2026

२० साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)