ओलीसँग हिक्मत कार्कीले भने– मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ
onlinekhabar.com · Wed Aug 05 03:49:19 GMT 2026

२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नगर्ने अडान लिएका छन् ।
ओलीले कार्कीलाई गुण्डु नै बालाएर राजीनामा गर्न दबाव दिएका थिए । मंगलबार साँझ झण्डै एक घण्टा गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीले राजीनामा नदिने पुरानै अडान राखेका थिए ।
Read full story at source (onlinekhabar.com)