ग्लोबल आइएमई बैंकको खुद नाफा २०.६७ प्रतिशतले बढ्यो, कति छ इपिएस ?
arthasarokar.com · Wed Aug 05 03:59:38 GMT 2026
काठमाडौँ । ग्लोबल आइएमई बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २२.६७ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
Read full story at source (arthasarokar.com)