रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्बाट शोक प्रस्ताव पारित
nepallive.com · Mon Aug 31 06:30:40 GMT 2026

एजेन्सी– बंगलादेशको संसद्ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।
Read full story at source (nepallive.com)