भोटेकोशी बाढीमा ज्यान गुमाएका ९४ जनाको शव शिक्षण अस्पतालमा, ४८ जनाको पोस्टमार्टम सम्पन्न
swasthyakhabar.com · Mon Aug 31 06:33:28 GMT 2026

काठमाडौं- भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये ९४ जनाको शव पोस्टमार्टमका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।
शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका ९४ शवमध्ये हालसम्म ४८ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ। बाँकी ४६ वटा शवको पोस्टमार्टम गर्ने क्रम जारी रहेको उनले जानकारी दिए।
Read full story at source (swasthyakhabar.com)