सिमलतालको पहिरो पन्छाइयो, मुग्लिन-नारायणघाट सडक सञ्चालनमा
setopati.com · Wed Aug 05 04:07:34 GMT 2026

मुग्लिन-नारायणघाट सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।
बुधबार बिहान ७ बजे सिमलतालमा पहिरो खसेपछि दुवै तर्फ अवरूद्ध भएको सडक बिहान ९ बजेबाट सञ्चालनमा आएको हो।
Read full story at source (setopati.com)