आगामी तीन दिन कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?
annapurnapost.com · Wed Aug 05 04:14:54 GMT 2026

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भाग र मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना महाशाखा जनाएको छ।
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
Read full story at source (annapurnapost.com)