पेरिसमा कवि अधिकारीको एकल कविता वाचन
baahrakhari.com · Wed Aug 05 04:12:20 GMT 2026

काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन सम्पन्न भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको सन्दर्भ पारेर फ्रान्सको पेरिसमा सोमबार साँझ कवि अधिकारीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो ।
Read full story at source (baahrakhari.com)