१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, सात दिनभित्र स्पष्टीकरण माग
nepalnews.com · Wed Aug 05 04:19:44 GMT 2026

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्नुअघि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्ने आधार र प्रमाण भए सात दिनभित्र लिखित रूपमा पेस गर्न भनेको हो ।
Read full story at source (nepalnews.com)