दुर्व्यसन रोक्न विद्यालयमा ‘सिसीक्यामेरा’ बाट निगरानी
nagariknews.nagariknetwork.com · Wed Aug 05 04:10:13 GMT 2026

सामुदायिक विद्यालयलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित झापाको बाह्रदशी गाउँपालिकामा सिसीक्यामेरा जडान अभियान सुरुआत गरिएको छ।
विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै विद्यार्थीका लागि सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्यसहित अभियान थालिएको हो। अभियानको पहिलो चरणअन्तर्गत मङ्गलबार बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयमा सिसीक्यामेरा जडान गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)