तरकारी बोकेको ट्रक खस्यो खोलामा, एक जनाको मृत्यु
setopati.com · Wed Aug 05 04:45:35 GMT 2026

मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खसेको छ।
भिमफेँदी गाउँपालिका-२ तिलटारस्थित त्रिभुवन राजमार्गमा वीरगन्जबाट तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ट्रक बुधबार बिहान २:३० बजे चिप्लिएर खोलामा खसेको हो।
Read full story at source (setopati.com)