डिजिटल प्लेटफर्ममा कार्यरत श्रमिकको अधिकार सुरक्षित गरिँदै
clickmandu.com · Wed Aug 05 04:45:22 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले डिजिटल प्लेटफर्ममार्फत काम गर्ने श्रमिकहरूका लागि नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्ड पारित गरेसँगै नेपालले पनि यसलाई कार्यान्वयनमा लैजाने प्रक्रिया सुरू गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै आइएलओद्वारा पारित ‘प्लेटफर्म अर्थतन्त्रमा मर्यादित कामसम्बन्धी महासन्धि, २०२६ (महासन्धि नं. १९३०) का बारेमा संघीय संसद्लाई जानकारी गराउने निर्णय गरेको हो ।
Read full story at source (clickmandu.com)