विपद्का घटनामा दुई जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed Aug 05 04:53:50 GMT 2026

देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका छन् । साथै, अन्य २० जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १०ः०० देखि साउन १९ गते बिहान १०ः०० बजेसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो, अतिवृष्टि, चट्याङ तथा वन्यजन्तु आक्रमणलगायत घटना भएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)