अमेरिकामा राष्ट्रपतिविरुद्ध षड्यन्त्रको आशंका
kendrabindu.com · Wed Aug 05 04:57:37 GMT 2026

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसनजिकै रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको गल्फ कोर्समा सुरक्षा व्यवस्थाको निगरानी गरिरहेको देखिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार, ती व्यक्तिले गल्फ कोर्सको तस्बिर र भिडियो खिचिरहेका थिए । उनको साथबाट गोलीगट्टा फेला परेको छ भने कारबाट लोड गरिएको एउटा पेस्तोल पनि बरामद गरिएको छ ।
Read full story at source (kendrabindu.com)