‘रिस्क बेस्ड क्यापिटल एण्ड सोल्भेन्सी’ निर्देशिका, २०८३ जारी : बीमा कम्पनीले जोखिमअनुसार पूँजी राख्नुपर्ने, बोनस वितरणमा समेत कडाइ
arthasansar.com · Wed Aug 05 04:44:45 GMT 2026

नेपाल बीमा प्राधिकरणले ‘रिस्क बेस्ड क्यापिटल एण्ड सोल्भेन्सी’ निर्देशिका, २०८३ जारी गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ मा भएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरेको हो ।
बीमा कम्पनीहरुले आफ्नो जोखिम बमोजिम पर्याप्त पूँजी स्तर कायम राख्नुपर्ने व्यवस्था सुनिश्चित गर्न आवश्यक देखिएकाले वित्तीय समस्या समाधान गर्न तथा पर्याप्त वित्तीय स्रोतहरु उपलब्ध होस् भन्ने उद्देश्यले प्राधिकरणले यो निर्दशिका जारी गरेको जनाएको छ ।
Read full story at source (arthasansar.com)