काठमाडौँका सडकमा असरल्ल तार (तस्बिरहरु)
nepalnews.com · Wed Aug 05 05:03:44 GMT 2026

काठमाडौं। काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले कुरुप बनेका छन्।
योजनाविहीन पूर्वाधार विस्तार, सेवा प्रदायकबीच समन्वयको अभाव, पुराना तथा प्रयोगविहीन तार समयमै नहटाइनु, पोलको सीमित क्षमता र भूमिगत पूर्वाधारको कमीले सहरभित्र अव्यवस्थित तारको समस्या बढेको छ।
Read full story at source (nepalnews.com)