एलपी ग्यास उद्योग संघको अपिलः उपभोक्तालाई ग्यास अभाव नहुने, अनावश्यक भण्डारण नगर्न आग्रह
ajakoartha.com · Wed Aug 05 05:12:00 GMT 2026

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको अभाव नहुने भन्दै आत्तिएर सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ ।
संघले बुधबार अपिल जारी गर्दै भारतबाट ग्यास आयात प्रभावित हुँदा केही स्थानमा आपूर्ति व्यवस्थापनमा असहजता देखिए पनि बजारमा पर्याप्त ग्यास उपलब्ध रहेकाले अनावश्यक रूपमा अतिरिक्त सिलिन्डर खरिद वा भण्डारण नगर्न आग्रह गरेको हो ।
Read full story at source (ajakoartha.com)