भित्री भवनको सम्पत्ति करबारे काठमाडौँ महानगरले मालपोतसँग छलफल गर्ने
nepalsamaya.com · Wed Aug 05 05:16:00 GMT 2026

काठमाडौं- काठमाडौँ महानगरपालिकाले मुख्य सडकलाई आधार मानेर भित्री भवनको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको समस्याबारे मालपोत कार्यालयसँग समन्वय बैठक गर्ने निर्णय गरेको छ।
महानगरको ५५औँ कार्यपालिका बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले मालपोतसँगको छलफलबाट समाधान नभए विधायन समिति, राजस्व समिति र सहरी योजना आयोगले संयुक्त अध्ययन गरी उपाय खोज्ने बताए। उनले पर्याप्त अध्ययनबिनै राजस्व दर हेरफेर नगरिएको र अघिल्लो दररेट नै कायम राखिएको स्पष्ट पारेकी थिइन्।
Read full story at source (nepalsamaya.com)