खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत
rajdhanidaily.com · Mon Jun 08 07:29:17 GMT 2026

खोटाङ । खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ ।
गाउँपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा यहाँका कृषक, विद्यार्थी, शिक्षक, विद्यालय गरी चाररचार, तीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सात कर्मचारी तथा एउटा निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरिएको हो ।
Read full story at source (rajdhanidaily.com)