मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खस्यो: एक जनाको मृत्यु, चालक घाइते
kendrabindu.com · Wed Aug 05 05:23:52 GMT 2026

हेटौँडा। मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु भएको छ।
भिमफेँदी गाउँपालिका-२ तिलटारस्थित त्रिभुवन राजमार्गमा वीरगन्जबाट तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ट्रक बुधबार बिहान २:३० बजे चिप्लिएर खोलामा खस्दा ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको हो।
Read full story at source (kendrabindu.com)