हर्मुज सम्झौता अन्तिम चरणमा
reportersnepal.com · Wed Aug 05 05:22:24 GMT 2026

वासिङ्टन, २० साउन। अमेरिका, इरान र ओमानबीच हर्मुज जलघाँटीमा समुद्री आवागमन पुनः व्यवस्थित गर्ने अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको छ ।
गत महिना अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीपत्र (एमओयु) विफल भएपछि बढेको तनाव कम गर्दै युद्धविराम पुनःस्थापना र आणविक वार्ता पुनः सुरु गर्ने उद्देश्यसहित अमेरिकाले बुधबार सम्झौताको घोषणा गर्ने तयारी गरेको एक्सियोसले दुई क्षेत्रीय स्रोत र एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।
Read full story at source (reportersnepal.com)