झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु, ८ जना घाइते
kathmandupati.com · Wed Aug 05 05:25:34 GMT 2026

काठमाण्डु – भारतका विभिन्न राज्यमा निरन्तरको भारी वर्षाले जनजीवन प्रभावित बनाएको छ । झारखण्डमा मंगलबार परेको चट्याङका कारण १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
सबैभन्दा बढी गिरिडीह जिल्लामा ९ जनाको मृत्यु भएको छ। त्यसपछि दुमकामा ३ र लातेहारमा २ जनाले ज्यान गुमाएका छन्।
Read full story at source (kathmandupati.com)