सुनको मूल्य तोलामा ४ हजार २०० ले बढ्यो, चाँदीको भाउ के छ ?
annapurnapost.com · Wed Aug 05 05:18:01 GMT 2026

काठमाडौं : नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी ९५ रुपैयाँले बढेको हो।
महासंघका अनुसार मूल्य वृद्धि भएसँगै प्रतितोला सुनको भाउ २ लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० पुगेको थियो।
Read full story at source (annapurnapost.com)