एकै दिनमा तोलामा ४२ सय बढ्यो सुनको भाउ
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा चार हजार दुई सय र चाँदीको ९५ रुपैयाँ बढेको हो।
Read full story at source (hamrakura.com)