फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
barnanmedia.com · Wed Aug 05 05:17:59 GMT 2026

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त हुनुभएको छ ।
नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
Read full story at source (barnanmedia.com)